थुर्पा सञ्चार नेपालको एक अग्रणी डिजिटल सञ्चार माध्यम हो, जसले समाचार, सूचना, विचार, विश्लेषण तथा अन्य सामग्रीहरू डिजिटल माध्यममार्फत सार्वजनिक गर्दै आएको छ। हामी निष्पक्ष, तथ्यमा आधारित र जिम्मेवार पत्रकारितामा विश्वास गर्छौं।
थुर्पा सञ्चारमा प्रकाशन तथा प्रशारण भएका फोटो, टेक्स्ट, अडियो–भिडियो लगायतका सम्पूर्ण सामाग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। यी सामाग्रीहरू बिना अनुमति पुनःप्रकाशन, प्रशारण, पुनःप्रयोग वा कुनै पनि किसिमले प्रयोग गर्न कानुनी रुपमा निषेध गरिएको छ।
हामीले उत्पादन गरेका सामग्रीहरू प्रयोग गर्न चाहनुहुन्छ भने, पूर्व स्वीकृति आवश्यक पर्छ। बिना अनुमति सामग्री प्रयोग भएमा, हामी प्रचलित कानूनअनुसार कानुनी कारवाही अगाडि बढाउन बाध्य हुनेछौं।
हाम्रो उद्देश्य सूचनाको पहुँच, जनचेतना र सार्वजनिक विमर्शलाई प्रवर्द्धन गर्नु हो। तर, त्यससँगै सामग्रीको स्वामित्व र श्रमको सम्मान पनि अत्यावश्यक छ।
थुर्पा सञ्चारका सबै सामग्रीको हक सुरक्षित छ। हाम्रो सामाग्री प्रयोग गर्नुहोस्, तर अनुमति लिई प्रयोग गर्नुहोस्।