सल्यान। राप्ती लोकमार्ग अन्तर्गत चोरखोला सडक खण्डमा आज बिहान डबल क्याब बोलेरो जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। ग १ ज ५६६१ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकबाट तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा चालक रुकुम पूर्व सिस्ने गाउँपालिका वडा नम्बर ४ निवासी ३४ वर्षीय […]