मुख्य समाचार

रोल्पा शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको नयाँ नेतृत्वमा सुमन विक

रोल्पा शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको नयाँ नेतृत्वमा सुमन विक

रोल्पा, रोल्पा शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको अध्यक्षमा सुमन विक निर्वाचित भएका छन् । शनिबार रोल्पाको लिबाङमा सम्पन्न समितिको दोस्रो अधिवेशनबाट विकको नेतृत्वमा सम्पूर्ण प्यानल विजयी भएको हो ।

नव निर्वाचित समितिको उपाध्यक्षमा रेवती आचार्य, महासचिवमा असोक आचार्य, सचिवमा रुपसरा बुढामगर र कोषाध्यक्षमा शिला विक निर्वाचित भएका छन् ।

३५० पटक हेरीएको

सम्बन्धित समाचार