रोल्पा, जेठ २८ गते/ रोल्पाको माडी गाउँपालिकामा बिहीबार बिहान भएको मिनी ट्रक दुर्घटनामा परी एक जनाको ज्यान गएको छ। आलु बोकेर गन्तव्यतर्फ जाँदै गरेको मिनी ट्रक दुर्घटना हुँदा सल्यानका ४७ वर्षीय चन्द्रबहादुर बस्नेतको घटनास्थलमै मृत्यु भएको हो। प्रहरीका अनुसार बिहीबार बिहान करिब साढे ७ बजेको समयमा माडी गाउँपालिका–१, पात्लेस्थित बल्ले–झिनुवा भित्री सडक खण्डमा उक्त दुर्घटना […]