१७ माघ, काठमाडौं । क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले इलामका एक जनालाई पक्राउ गरेको छ ।
ताप्लेजुङबाट फर्किएका २६ वर्षीय डम्बरबहादुर शाहलाई इलामबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । कार्यालय प्रमुख एसएसपी सोमेन्द्र सिंह राठौरले शाहले क्यास एप प्रयोग गरी दुई वर्षको अवधिमा १ अर्ब ४९ करोड रुपैयाँको कारोबार गरेको खुलासा गरे ।
१५१ पटक हेरीएको