समाचार

प्रधानमन्त्री दाहाल र श्रीलंकाका राष्ट्रपतिबीच भेटवार्ता

प्रधानमन्त्री दाहाल र श्रीलंकाका राष्ट्रपतिबीच भेटवार्ता

असोज ३, न्यूयोर्क । प्रधानमन्त्री पुष्पकमल दाहाल र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच मंगलबार न्युयोर्कमा भएको संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभाको अवसरमा भेटवार्ता भएको छ ।

भेटका क्रममा दुई नेताबीच नेपाल र श्रीलंकाबीचको द्विपक्षीय सम्बन्ध अभिवृद्धि र बहुपक्षीय सहकार्यका विषयमा छलफल भएको संयुक्त राष्ट्रसंघका लागि न्युयोर्कस्थित नेपालको स्थायी नियोगले जानकारी दिनुभयो ।

२३१ पटक हेरीएको

सम्बन्धित समाचार