अन्तराष्ट्रिय

जापानी प्रधानमन्त्री फुमियो किशिदाले चिनियाँ नेता सी जिनपिङसँग वार्ता गर्ने

जापानी प्रधानमन्त्री फुमियो किशिदाले चिनियाँ नेता सी जिनपिङसँग वार्ता गर्ने

१ मंसिर, काठमाडौं । जापानी प्रधानमन्त्री फुमियो किशिदाले चिनियाँ नेता सी जिनपिङसँग संयुक्त राज्य अमेरिकामा भेटवार्ता गर्ने तयारी गरेको क्योडो समाचार एजेन्सीले जनाएको छ।

क्यालिफोर्नियाको सानफ्रान्सिस्कोमा हुने एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) को शिखर सम्मेलनको छेउमा भेटवार्ता हुनेछ ।

एपेक शिखर सम्मेलन नोभेम्बर १५-१७ मा हुँदैछ।

१५२ पटक हेरीएको

सम्बन्धित समाचार