रोल्पा — त्रिवेणी गाउँपालिका–५ स्थित जनजागृति माध्यमिक विद्यालय, जुगारमा २०८२ भदौ २३ गते Gen-Z आन्दोलनका क्रममा ज्यान गुमाएका युवा तथा विद्यार्थीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै मौन धारणसहित एक दिन शोक बिदा दिएको छ।
विद्यालय परिवारले दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ।
यसैबीच, Gen-Z आन्दोलनको समर्थनमा Gen-Y युवाहरु आज दिउँसो २ बजे त्रिवेणी गाउँपालिकाको नजिकै रहेको जागृति चोकमा भेला हुने भएका छन्।त्रिवेणी गाउँपालिकामा जनजागृति माविद्वारा श्रद्धाञ्जलीसहित शोक बिदा
रोल्पा — त्रिवेणी गाउँपालिका–५ स्थित जनजागृति माध्यमिक विद्यालय, जुगारमा २०८२ भदौ २३ गते Gen-Z आन्दोलनका क्रममा ज्यान गुमाएका युवा तथा विद्यार्थीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै मौन धारणसहित एक दिन शोक बिदा दिएको छ।
विद्यालय परिवारले दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ।
यसैबीच, Gen-Z आन्दोलनको समर्थनमा Gen-Y युवाहरु आज दिउँसो २ बजे त्रिवेणी गाउँपालिकाको नजिकै रहेको जागृति चोकमा भेला हुने भएका छन्।
३३० पटक हेरीएको