अन्तराष्ट्रिय

रोल्पाकाे त्रिवेणीमा शहीदहरुको सम्झनामा दीप प्रज्वलन

रोल्पाकाे त्रिवेणीमा शहीदहरुको सम्झनामा दीप प्रज्वलन

रोल्पा, वित्तीय संस्था कर्मचारी मञ्च, रोल्पाको आयोजनामा जेन्जी आन्दोलनका क्रममा सहादत प्राप्त योद्धाहरूको सम्झनामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।

जेन्जी आन्दोलनप्रति नैतिक समर्थन जनाउन आयोजित कार्यक्रममा कर्मचारी मञ्चका सदस्यहरूका साथै स्थानीयको समेत उल्लेखनीय सहभागिता रह्यो।

कार्यक्रमलाई सम्बोधन गर्दै मातृभूमि लघुवित्त वित्तीय संस्थाका शाखा प्रबन्धक राजिव योगीले जेन्जी आन्दोलनले ठूलो उपलब्धि हासिल गरेको उल्लेख गर्दै त्यस उपलब्धिको रक्षा गर्नु सबै पुस्ताको जिम्मेवारी भएको बताए ।

३८६ पटक हेरीएको

सम्बन्धित समाचार