मुख्य समाचार

बझाङमा भूकम्पको धक्का महसुस

बझाङमा भूकम्पको धक्का महसुस

२८ पौष, काठमाडौं । बझाङमा शुक्रबार राति भूकम्पको धक्का महसुस भएको छ ।

चाविस्पाथिभेरा गाउँपालिकाको पातलचौरलाई केन्द्रबिन्दु बनाएर ४.४ म्याग्नीच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । गत असोजमा गएको भूकम्पपछि बझाङमा लगातार पराकम्पन भइरहेको छ ।

१८५ पटक हेरीएको

सम्बन्धित समाचार