कर्णाली

जाजरकोट भूकम्प अपडेट : मृतकको संख्या १५४ पुग्यो

जाजरकोट भूकम्प अपडेट : मृतकको संख्या १५४ पुग्यो

१८ कात्तिक, काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १५४ पुगेको छ।

अहिलेसम्म प्राप्त तथ्यांकअनुसार जाजरकोटमा ९२ र रुमुकपश्चिममा ६२ जनाको मृत्यु भएको हो । घाइतेको संख्या डेढ सयभन्दा माथि पुगिसकेको छ ।

२२५ पटक हेरीएको

सम्बन्धित समाचार