रोजगार

काठमाडौंबाट साउदी अरबको सिधा उडान सुरु

काठमाडौंबाट साउदी अरबको सिधा उडान सुरु

२२ भदौ, काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौंदेखि साउदी अरबको दमामसम्म नियमित सिधा उडान सुरु गरेको छ । निगमले काठमाडौं–दमाम–काठमाडौँ क्षेत्रमा हप्ताको दुई दिन बुधबार र शनिबार उडान गर्ने र बजारको माग र निगमको बजार व्यवस्थापनअनुसार उडान संख्या बढाउने निगमको योजना छ ।

प्रचार मूल्य:
काठमाडौं-दमाम को लागि नेपाली रुपैयाँ ३५,०००/- बाट सुरु
दमाम-काठमाडौं को लागि साउदी रियाल ४७०/- बाट सुरु

२०२ पटक हेरीएको

सम्बन्धित समाचार