रोल्पा/ परिवर्तन गाउँपालिका २ रोल्पामा नहरमा डुबेर एक महिलाको ज्यान गएको छ ।
आफन्तको मलामी जाँदै गर्दा परिवर्तन २ मा रहेको सागुरा खोलाको लघु-जलविद्युत आयोजनाको नहरमा चिप्लिएर डुब्दा अन्दाजी ४९ वर्षिय परिवर्तन ५ राङकोटकी मनकुरमारी बुढा मगरको ज्यान गएको हो ।
मृतकको शंव पोष्टमाटमको लागि रोल्पा जिल्ला अस्पताल रेउघा लगिएको छ ।
३६८ पटक हेरीएको