बैँक / वित्त

हुन्डाई कोना जीएलको इन्ट्री-लेभल भेरियन्टको मूल्य ५९.९६ लाख रुपैयाँ

हुन्डाई कोना जीएलको इन्ट्री-लेभल भेरियन्टको मूल्य ५९.९६ लाख रुपैयाँ

असोज १२, काठमाडौं । नेपालमा हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी कन्टिनेन्टलले नेपाली बजारका लागि हुन्डाई कोना जीएलको मूल्य सार्वजनिक गरेको छ ।

हुन्डाई कोना जीएलको इन्ट्री-लेभल भेरियन्टको मूल्य ५९.९६ लाख रुपैयाँ छ भने जीएल/एस भेरियन्टको मूल्य ६४.९६ लाख रुपैयाँ छ। एकै पटक चार्ज गर्दा ३०५ किलोमिटरको माइलेज पाउन सकिन्छ, जहाँ १०० वाटको चार्जरले ५४ मिनेटमा ८० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न सक्छ र छवटा विभिन्न कलर भेरियन्टमा उपलब्ध छ, मिडिया स्टेटमेन्टका अनुसार।

१४६ पटक हेरीएको

सम्बन्धित समाचार