अन्तराष्ट्रिय

पेन्टागन प्रमुखलद्वारा किभका लागि नयाँ १०० मिलियन डलर सहायता प्याकेज घोषणा

पेन्टागन प्रमुखलद्वारा किभका लागि नयाँ  १०० मिलियन डलर सहायता प्याकेज घोषणा

५ मंसिर, काठमाडौं । अमेरिकी रक्षा सचिव लोयड अस्टिनले किभलाई थप १०० मिलियन डलरको सैन्य सहायता प्याकेज वाशिंगटनले विनियोजन गरेको घोषणा गरेको रोयटर्स समाचार एजेन्सीले जनाएको छ।

रोयटर्सका अनुसार प्याकेजमा ट्याङ्क विरोधी हतियार र वायु रक्षा प्रणालीका लागि मिसाइलहरू समावेश हुनेछन्।

१८४ पटक हेरीएको

सम्बन्धित समाचार