७ माघ, काठमाडौं । मस्कोका लागि उडेको भारतीय विमान अफगानिस्तानको उत्तरपूर्वी क्षेत्रमा दुर्घटनाग्रस्त भएको आमज समाचार एजेन्सीले स्थानीय स्रोतलाई उद्धृत गर्दै जनाएको छ।
भारतीय कम्पनीको विमान प्राविधिक गडबडीका कारण बदख्सान प्रान्तमा दुर्घटनाग्रस्त भएको एजेन्सीले जनाएको छ ।
२२८ पटक हेरीएको