२२ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पमा घाइते भएका जाजरकोट नलगाड गाउँपालिकाका वीरबहादुर पुनलाई थप उपचारका लागि सुर्खेतबाट काठमाडौं ल्याएका छन् ।
राष्ट्रपति पौडेल भूकम्पले क्षतिग्रस्त भएको जाजरकोटको अवस्था बुझ्न आज गएका हुन् । राष्ट्रपति पौडेलले भूकम्पपीडित र अस्पतालमा उपचाररत घाइतेसँग भेटघाट गरेका छन् । उनले क्षतिग्रस्त स्थलको पनि निरीक्षण गरे
१७४ पटक हेरीएको