वाग्मती

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

४ अशोज, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । पार्टीको केन्द्रीय कार्यालयमा आज दिउँसो १ बजे बैठक बस्ने भएको हो ।

बैठकमा समसामयिक राजनीति,पार्टीको आन्तरिक संरचनालगायत विषयमा छलफल हुने बताइएको छ ।

बैठक कांग्रेसको आधिकारिक फेसबुक पेजबाट लाइभ हुने छ । बैठकले महासमिति बैठकको एजेन्डा तय गर्नेछ । कांग्रेसले आगामी मंसिर १३, १४ र १५ गतेका लागि महासमिति बैठक बोलाएको छ ।

१९९ पटक हेरीएको

सम्बन्धित समाचार