मधेस

मधेस प्रदेशमा आज सार्वजनिक बिदा

मधेस प्रदेशमा आज सार्वजनिक बिदा

असोज ११, काठमाडौं । मधेस प्रदेश सरकारले मुस्लिम धर्मावलम्बीहरुको पर्व पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा आज (बिहीबार) सार्वजनिक बिदा दिएको छ ।

गृह, सञ्चार तथा कानून मन्त्रालयका कार्यवाहक सचिव उत्तमप्रसाद खरेलले मुस्लिम समुदायको विशेष पर्व पैगम्बर मोहम्मदको जन्मजयन्तीको अवसरमा भदौ २८ गते सार्वजनिक बिदा दिइएको जानकारी दिए ।

१५९ पटक हेरीएको

सम्बन्धित समाचार