आर्थिक वर्ष २०८१/०८२ मा रोल्पाबाट २६ करोड ४ लाख बराबारको पशु जन्य उत्पादन निर्यात
मुख्य समाचार

आर्थिक वर्ष २०८१/०८२ मा रोल्पाबाट २६ करोड ४ लाख बराबारको पशु जन्य उत्पादन निर्यात

हिमा खड्का  रोल्पाबाट एक बर्षमा २२ करोड ६५ लाख, ६० हजार बराबारको खसी, बोका निर्यात भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाका प्रमुख डाक्टर शङ्खर न्यौपानेका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा रोल्पाबाट २६ करोड ४ लाख बराबारको पशु जन्य उत्पादन निर्यात भएको हो । जिल्लाबाट खसी, बोका, बाख्रा, भेडा मात्र २२ […]