प्रविधिको सदुपयोग गर्न डिजिटल-वित्तीय-साक्षरता तालिम
अर्थ

प्रविधिको सदुपयोग गर्न डिजिटल-वित्तीय-साक्षरता तालिम

 जुगार/  रोल्पा जिल्लाको त्रिवेणी गाउँ पालिकाका ७ वटै वडाहरूमा १८ वटा डिजिटल वित्तीय साक्षरता र उद्यमशीलता विकास तालिम कक्षाहरू सुरु भएका छ। प्रारम्भिक तथ्याङ्क अनुसार यी कक्षाहरूमा ५८ जना पुरुष तथा ३४२ महिलाहरूको सहभागी रहेका छन् । यस अघि समुन्नति डिजिटल फाइनान्स परियोजनाले २,३,४,५,६ र ७ नम्बर वडाहरूमा चारवटा व्याचमा १४ जना महिला डिजिटल च्याम्पियनहरू […]