मुख्य समाचार

काठमाडौंको पेप्सीकोला–काँडाघारी सडकमा भएको सवारी दुर्घटनामा सात जना घाइते

काठमाडौंको पेप्सीकोला–काँडाघारी सडकमा भएको सवारी दुर्घटनामा सात जना घाइते

१८ भदौ, काठमाडौँ । काठमाडौंको पेप्सीकोला–काँडाघारी सडकखण्डमा भएको १७ भदौमा सवारी दुर्घटनामा सात जना घाइते भएका छन् । मिनीबसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

घाइतेहरुको अहिले मीनभवन सिभिल अस्पताल र मातृभूमि अस्पतालमा उपचार भइरहेको काँडाघारीका प्रहरी निरीक्षक श्याम कटुवालले जानकारी दिए ।
घटना आज बिहान करिब ७:४५ बजे भएको र दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

२२६ पटक हेरीएको

सम्बन्धित समाचार