समाचार

नेम्बाङको निधनप्रति राष्ट्रपति पौडेलले दुःख व्यक्त

नेम्बाङको निधनप्रति राष्ट्रपति पौडेलले दुःख व्यक्त

२६ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको असामयिक निधनप्रति दुःख व्यक्त गरेका छन् ।

राष्ट्रपतिले नेम्वाङको अप्रत्याशित निधनबाट आफू दुखी र स्तब्ध भएको बताउनुभयो ।

राष्ट्रपति पौडेलले ट्विट गर्दै नेम्बाङप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकमा परेका नेम्वाङ परिवार, गणतन्त्र पक्षधर र आफ्नो पार्टी नेकपा एमालेप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

२६० पटक हेरीएको

सम्बन्धित समाचार