मुख्य समाचार

नौबिसे–मलेखु सडकखण्ड रातको समयमा बन्द

नौबिसे–मलेखु सडकखण्ड रातको समयमा बन्द

२ असोज, नौबिसे–मलेखु । पृथ्वी राजमार्गको नौबिसे–मलेखु सडकखण्ड भदौ २१ गतेदेखि रातिको समयमा बन्द हुने भएको छ । रातिको समयमा सवारी आवागमन ठप्प भएपछि सिमलेदेखि मलेखुसम्मको सडक खण्डको ढुंगा काटेर फराकिलो बनाइएको अधिकारीहरुले बताएका छन् ।

धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले भदौ ११ देखि असोज ७ गतेसम्म खयरघारी र पोखरेखोला क्षेत्रमा राति ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधन रोकेर निर्माण कार्य गरिने बताए ।

सोमबार बसेको सरोकारवालाको बैठकले रातिको समयमा एम्बुलेन्स र सुरक्षा निकाय बाहेकका सार्वजनिक र निजी सवारी साधन पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो ।

त्यसैगरी सेप्टेम्बर २१ देखि असोज ७ गतेसम्म दिउँसो मात्रै यात्रा गर्न यात्रुलाई अधिकारीले आग्रह गरेका छन् ।

१६५ पटक हेरीएको

सम्बन्धित समाचार