लुम्बिनी

बर्दियामा गैंडा मृत फेला

बर्दियामा गैंडा मृत फेला

असोज २०, बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको पोथी गैँडा गेरुवा गाउँपालिकाको बाजपुर सामुदायिक वनमा मृत फेला परेको छ ।

गैँडाको उमेर १९/२० वर्ष भएको र कसरी मरेको हो पोष्टमार्टमपछि थाहा हुने नेकपाका सहायक संरक्षण अधिकृत बद्री विनोद दाहालले बताए ।

नेपालमा गैँडाको जनसंख्या वृद्धिमा राम्रो प्रगति भए पनि पछिल्लो समय गैँडा मर्ने क्रम पनि बढेको छ ।

१२४ पटक हेरीएको

सम्बन्धित समाचार