वाग्मती

मुलुकको विकासका लागि राजनीतिक एकता आवश्यक

मुलुकको विकासका लागि राजनीतिक एकता आवश्यक

असोज २१, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले देशलाई विकासको बाटोमा लैजान राजनीतिक एकता अपरिहार्य रहेको बताउनुभएको छ ।

पार्टी जिल्ला कार्यसमिति ललितपुरले शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक नेताहरुबीच एकता नहुनुले देशको विकास र प्रगतिमा बाधा पु¥याएको बताए । ‘भ्रष्टाचार, कुप्रशासन र कुशासन रोक्न राजनीतिक एकता आवश्यक छ,’ पूर्वमन्त्री यादवले भने ।

१५१ पटक हेरीएको

सम्बन्धित समाचार