कार्तिक १६, काठमाडौं । काठमाडौंको कीर्तिपुरमा आज नेपाल र ओमानबीच क्रिकेट खेल हुँदैछ । खेल आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटअन्तर्गत हुनेछ । आजको खेलको विजेता समूह ए को विजेता हुनेछ। आजको विजेताले भोलि सेमिफाइनल खेल्नेछ ।
नेपाल र ओमानबीचको चार टी–२० खेलमा नेपालले ३ खेल जितेको छ भने एक खेलमा ओमान विजयी भएको छ । आजको खेल बिहान ९ बजे सुरु हुनेछ ।
१४५ पटक हेरीएको