खेलकुद

महिला टी–२० च्याम्पियनसिपः नेपालले उद्घाटन खेलमा तान्जानियासँग खेल्दै

महिला टी–२० च्याम्पियनसिपः नेपालले उद्घाटन खेलमा तान्जानियासँग खेल्दै

२४ कात्तिक, काठमाडौं । नेपालले महिला टी–२० च्याम्पियनसिपअन्तर्गत आफ्नो पहिलो खेल नोभेम्बर १५ मा तान्जानियासँग खेल्दैछ ।

चार राष्ट्रको प्रतिस्पर्धा रहेको च्याम्पियनसिप नोभेम्बर १५ देखि १९ सम्म हङकङमा हुँदैछ । च्याम्पियनसिपमा नेपाल, हङकङ, तान्जानिया र जापानको सहभागिता रहेको छ । त्यसैगरी नेपालले आफ्नो दोस्रो खेल नोभेम्बर १६ मा हङकङसँग र तेस्रो खेल नोभेम्बर १८ मा जापानसँग खेल्नेछ ।

च्याम्पियनसिपको तेस्रो स्थानका लागि फाइनल र खेल नोभेम्बर १९ मा हुनेछ ।

१४६ पटक हेरीएको

सम्बन्धित समाचार