खेलकुद

नेपाली महिला क्रिकेट टोली तान्जानियासँग खेल्दै

नेपाली महिला क्रिकेट टोली तान्जानियासँग खेल्दै

२९ कात्तिक, काठमाडौं । हङकङमा हुने चार राष्ट्रको महिला टी–२० सिरिजमा नेपालले आज तान्जानियासँग पहिलो खेल खेल्दैछ ।

यस सिरिजमा आयोजक हङकङ, नेपाल, तान्जानिया र जापान रहेका छन् । नेपालले भोलि आयोजक हङकङसँग खेल्नेछ ।

२९६ पटक हेरीएको

सम्बन्धित समाचार