खेलकुद

भारतसँग १० विकेटको पराजितसँगै नेपाल एसिया कपबाट बाहिरियो

भारतसँग १० विकेटको पराजितसँगै नेपाल एसिया कपबाट बाहिरियो

१९ भदौ, काठमाडौं । एसिया कपको प्रतिस्पर्धाबाट नेपाल बाहिरिएको छ । भारतसँग १० विकेटको पराजितसँगै नेपाल एसिया कपबाट बाहिरिएको हो ।

सोमबार वर्षाले अवरुद्ध भएपछि भारतलाई २३ ओभरमा १४५ रको लक्ष्य दिइएको थियो । जबकी नेपालले सुरुमा २३१ रनको लक्ष्य दिएको थियो । भारतले पाएको १४५ रनको लक्ष्य विना विकेट क्षति ‍‍‍२०.१ ओभरमा लक्ष्य भेटायो ।

नेपाल विरुद्धको खेलमा भरतका कप्तान रोहित शर्माले ७४ र शभमन गिलले ६७ रन जोडे । यस अघि नेपाल पाकिस्तानसँगै ठूलो अन्तरले पराजित भएको थियो ।

१२६ पटक हेरीएको

सम्बन्धित समाचार