कार्तिक १६, काठमाडौं । आजदेखि लागू हुने गरी सरकारी कार्यालयको दैनिक सेवा समय एक घन्टाले घटाइने भएको छ । जाडो मौसमले दिन छोटो ल्याएसँगै सरकारले तीन महिनाको अवधिमा वार्षिक ६ घन्टा कार्यदिवस अनिवार्य गरेको छ । नोभेम्बर २ देखि जनवरी २९ सम्म, सरकारी कार्यालयहरू बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन हुने नयाँ समयको पालना हुनेछन्।
यसअघि विहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने सरकारी कार्यालयहरु अब ४ बजेदेखि सञ्चालन हुने भएका छन् ।
१५७ पटक हेरीएको