गण्डकी

कास्कीमा माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्यु

कास्कीमा माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्यु

५ मंसिर, काठमाडौं । बिजुली लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान श्रीमतीको ज्यान गएको छ ।

मृतक ४६ वर्षीय भीमलाल सुनार र उनकी श्रीमती ४६ वर्षीया सावित्री सुनार घटनास्थलमा मृत अवस्थामा फेला परेका थिए । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय शिशुवाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।

दम्पतीलाई उद्धारको प्रयास गरी तत्कालै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो ।

१२१ पटक हेरीएको

सम्बन्धित समाचार