माओवादी नेताहरूले गरे ज्वारको शालिकमा मल्यार्पन, जीवन संगिनी भावविह्वल ।
मुख्य समाचार

माओवादी नेताहरूले गरे ज्वारको शालिकमा मल्यार्पन, जीवन संगिनी भावविह्वल ।

रोल्पा, । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) रोल्पाका प्रतिनिधि सभाका उम्मेदवारसहितका नेताहरु तत्कालीन जनमुक्ति सेनाका बिर्गेड भिसी सहिद ज्वारको शालिकमा मल्यार्पन गरेका छन । सोमबार साझ नेकपा माओवादीका केन्द्रिय नेताहरू तत्कालीन जनमुक्ति सेनाको ज्वार स्मृति बिर्गेड ब्यारेक तिला पुगेर सहिद ज्वारको शालिकमा मल्यार्पन गर्दै शहिदको सपना पूरा गरेरै छाड्ने प्रतिबद्धता जनाएका छन । प्रतिनिधिसभाका उम्मेदवार चुडामणि […]

माओवादी उम्मेदवार वली शहिदपरिवारको घरमा पुग्दा रुवावासी
मुख्य समाचार

माओवादी उम्मेदवार वली शहिदपरिवारको घरमा पुग्दा रुवावासी

रोल्पा। नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट प्रतिनिधि सभा निर्वाचनमा रोल्पाबाट उम्मेदवारी दिएका चुडामणि वली “आदर्श”ले आफ्नै प्रतिस्पर्धि नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पुर्वअर्थमन्त्री बर्षमान पुनको गाउँ माडीचौर पुगेर चुनावी प्रचारप्रसारको सुरुवात गरेका छन । विहिबार साझ तत्कालीन नेकपा माओवादीले सुरु गरेको जनयुद्धकि शहिद सपनशिलाको घर माडीचौर पुगेर वलीले शपनशिलाका बुबा/आमाबाट अविर माला लगाएर चुनावी प्रचारप्रसारको सुरुवात […]