रोल्पामा दोस्रो जिल्ला स्तरीय क्वान्किडो च्याम्पियनसिप सम्पन्न।
खेलकुद

रोल्पामा दोस्रो जिल्ला स्तरीय क्वान्किडो च्याम्पियनसिप सम्पन्न।

रोल्पामा दोस्रो जिल्ला स्तरीय क्वान्किडो च्याम्पियनसिप सम्पन्न भएको छ। शनिबार रोल्पा क्वान्किडो संघको आयोजनामा परिवर्तन गाउँपालिका–५ पुतलाचौरस्थित बहुउद्देश्यीय सभाहलमा प्रतियोगिता सम्पन्न गरिएको हो। रोल्पा क्वान्किडो संघका अध्यक्ष सुरेन्द्र ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्यता परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरले गर्नुभएको थियो। कार्यक्रमका विशिष्ट अतिथि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निम बहादुर केसी रहनुभएको थियो। […]

रास्वपाद्वारा ज्ञापनपत्रमार्फत परिवर्तन गाउँपालिकासँग २०७४ पछिका योजना विवरण माग
मनोरञ्जन

रास्वपाद्वारा ज्ञापनपत्रमार्फत परिवर्तन गाउँपालिकासँग २०७४ पछिका योजना विवरण माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला कार्यालय, लिवाङले परिवर्तन गाउँपालिकासँग वि.सं. २०७४ पछि सञ्चालन भएका विकास योजनाहरूको विस्तृत विवरण माग गर्दै ज्ञापनपत्र बुझाएको छ। रास्वपा परिवर्तन गाउँपालिका संयोजक गण बहादुर के.सी. र उप संयोजक स्याम बि.सी.ले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई उक्त ज्ञापनपत्र बुझाएका हुन्। ज्ञापनपत्र पार्टीका सचिव भुपेन्द्र सिंह वलीद्वारा हस्ताक्षरित रहेको छ। पत्रमा “गाउँ–गाउँमा सिंहदरबार” […]

बर्षमान पुनको गाउँ पुगेर शहीद परिवारबाट अविर–माला लगाउँदै चुडामणि वलीले सुरु गरे चुनावी अभियान
मुख्य समाचार

बर्षमान पुनको गाउँ पुगेर शहीद परिवारबाट अविर–माला लगाउँदै चुडामणि वलीले सुरु गरे चुनावी अभियान

नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट प्रतिनिधि सभा निर्वाचनमा रोल्पाबाट उम्मेदवारी दिएका चुडामणि वली ‘आदर्श’ले चुनावी अभियान सुरु गरेका छन्।वलीले नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनको गाउँ माडीचौर पुगेर आफ्नो चुनावी अभियानको औपचारिक सुरुआत गरेका हुन्।विहीबार साँझ तत्कालीन नेकपा (माओवादी) ले सुरु गरेको जनयुद्धका शहीद सहनशिलाको घर माडीचौर पुगेर वलीले शहीद सहनशिलाका बुबा–आमाबाट अविर र […]