कार्तिक ८, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसीसी यू–१९ प्रिमियम कपका विजेता खेलाडीहरुलाई बधाई दिएका छन् ।
नेपाली क्रिकेट टोलीले विशेष उपाधि जितेर इतिहास रचेको सामाजिक सञ्जालमा प्रधानमन्त्री दाहालले क्रिकेट खेलाडीहरूलाई उत्कृष्ट प्रदर्शन गरेकोमा कृतज्ञता व्यक्त गरेका छन् ।
मलेसियाको क्वालालम्पुरमा आज भएको एसीसी प्रिमियर कपको फाइनल खेलमा नेपाली क्रिकेट टोलीले युएईलाई पराजित गरेको छ ।
१५४ पटक हेरीएको