१७ भदौ, सुर्खेत । सङ्घीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले वीरेन्द्रनगरमा निर्माणाधीन प्रदेश गौरवको आयोजना रङ्गशालाको अनुगमन गरेका छन् ।
अनुगमन पश्चात् रङ्गशाला परिसरमा वृक्षारोपण समेत गरेका थिए । रङ्गशालाको काम यति बेला धमाधम भइरहेको र लक्ष्य अनुसार नै सम्पन्न गरिने प्रदेश खेलकुद परिषद्ले जनाएको छ । रङ्गशालाको काम करिब ६५ प्रतिशत भन्दा बढी भइसकेको छ ।
२०० पटक हेरीएको