बैँक / वित्त

प्राधिकरणले पछिल्लो पाँच महिनामा भारतमा ११ अर्ब ८ करोड रुपैयाँको विद्युत निर्यात

प्राधिकरणले पछिल्लो पाँच महिनामा भारतमा ११ अर्ब ८ करोड रुपैयाँको विद्युत निर्यात

कार्तिक २, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पछिल्लो पाँच महिनामा भारतमा ११ अर्ब ८ करोड रुपैयाँको विद्युत निर्यात गरेको छ ।

प्राधिकरणले यस वर्षको मनसुनमा अतिरिक्त विद्युत् भारतलाई बिक्री गरेको थियो । नेपाल विद्युत प्राधिकरणले भारतको प्रतिस्पर्धी बजारमा कुल ६३२ मेगावाट बिजुली बिक्री गर्न अनुमति दिएको छ । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले यो वर्ष झण्डै १६ अर्ब रुपैयाँको विद्युत भारतीय बजारमा बिक्री हुने बताए ।

१२८ पटक हेरीएको

सम्बन्धित समाचार