अन्तराष्ट्रिय

भारतको गुजरातमा भीषण वर्षाका कारण १४ जनाको मृत्यु

भारतको गुजरातमा भीषण वर्षाका कारण १४ जनाको मृत्यु

११ मंसिर, काठमाडौं । भारतको गुजरात राज्यमा बेमौसमी भारी वर्षा र असिनाका कारण कम्तीमा १४ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले सोमबार जानकारी दिएका छन् ।

आइतबार बिहानैदेखि परेको अविरल वर्षाका कारण अन्य १० जना घाइते भएका छन् ।

२०८ पटक हेरीएको

सम्बन्धित समाचार