मुख्य समाचार

विदेशमा रहेका नेपाली नागरिकहरूको मतदाता नामावली सङ्कलनका लागि कार्यविधि

विदेशमा रहेका नेपाली नागरिकहरूको मतदाता नामावली सङ्कलनका लागि कार्यविधि

नेपालमा लामो समयदेखि बहसमा रहे पनि कार्यान्वयनमा आउन नसकेको विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिने व्यवस्था अभ्यासमा ल्याउन पहल शुरू गरिएको निर्वाचन आयोगले जनाएको छ।

त्यसका लागि तत्कालै आवश्यक कानुन संशोधनको प्रक्रिया शुरू गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए।

आयोगले विदेशमा रहेका नेपाली नागरिकहरूको मतदाता नामावली सङ्कलनका लागि कार्यविधि बनाएर सरकारलाई बुझाइसकिएको जनाएको छ।

आयोगका अनुसार विदेशको डीभी, पीआर नलिएका र नेपाली नागरिकता त्याग नगरेका नेपालीहरूले मात्रै विदेशबाट मतदाता नामावलीमा नाम समावेश गर्न पाउँछन्।

२११ पटक हेरीएको

सम्बन्धित समाचार