खेलकुद

राष्ट्रपति पौडेललद्वारा तेस्रो प्रेसिडेन्ट रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन

राष्ट्रपति पौडेललद्वारा तेस्रो प्रेसिडेन्ट रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन

१८ पौष, काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत ८३ विद्यालयबीच खेलकुद प्रतियोगिता सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले दशरथ रंगशालामा तेस्रो प्रेसिडेन्ट्स रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

काठमाडौं महानगरपालिकाले आज यहाँ आयोजना गरेको तेस्रो प्रेसिडेन्ट रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले खेलकुदलगायतका अतिरिक्त क्रियाकलापले शिक्षा प्रणालीलाई फराकिलो बनाउने, आत्मविश्वास, सकारात्मकता र आत्मबलको बाटो खोल्ने बताए । विद्यार्थीहरू बीचको प्रतिभा-मूल्यवान सामाजिक जीवन।

१२८ पटक हेरीएको

सम्बन्धित समाचार