मुख्य समाचार

मनकामना केबलकार तीन दिन बन्द

मनकामना केबलकार तीन दिन बन्द

कार्तिक ५, काठमाडौं । दशैंको समयमा मनकामना केबलकार सेवा असोज २३ गतेदेखि तीन दिन बन्द हुने भएको छ । यो सेवा मनकामना दर्शन प्रालिले सञ्चालन गर्दै आएको छ ।

दशैंको नवमी, दशमी र एकादशीमा यो सेवा नचल्ने कम्पनीका उपप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । यो अक्टोबर २६ मा सुचारु हुनेछ।

१५९ पटक हेरीएको

सम्बन्धित समाचार