कार्तिक ११, काठमाडौं । राष्ट्रियसभाको आगामी बैठक असोज ३१ गते दिउँसो ४ बजेर ४६ मिनेटमा बोलाइएको छ
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले तोकिएको समय र मितिमा बैठक बोलाएको राष्ट्रिय सचिव डा सुरेन्द्र अर्यालले जानकारी दिए ।यसअघि असोज १६ गते सूचना जारी गरी राष्ट्रियसभाको बैठक स्थगित गरिएको थियो ।
१७० पटक हेरीएको