मुख्य समाचार

चीनसँगको उत्तरी सीमाना तातोपानी नाका १५ भाद्, शुक्रबारदेखि खुल्ने भएको छ

चीनसँगको उत्तरी सीमाना तातोपानी नाका १५ भाद्, शुक्रबारदेखि खुल्ने भएको छ

१५ भाद्र, सिन्धुपाल्चोक । चीनसँगको उत्तरी सीमानाका तातोपानी शुक्रबारदेखि खुल्ने भएको छ । लामो समय आवागमन बन्द रहेको तातोपानी नाका शुक्रबारदेखि खुल्ने भएको हो ।

विसं २०७२ को महाभूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकामा तीन महिनाअघिदेखि मालवाहक सवारीको आवतजावत खुलेको थियो । प्रजिअ न्यौपानेले यसअघि मानिस आवतजावत भने खुल्न नसकेको भन्दै शुक्रबारदेखि स्थानीयको आवागमन खुल्ला गरिएको बताए । उनका अनुसार सिन्धुपाल्चोकका स्थानीयले आवतजावतका लागि एक वर्ष अवधि रहेको पास पाउनेछन् ।

१६७ पटक हेरीएको

सम्बन्धित समाचार