समाचार

यस वर्ष तिहारमा प्रधानमन्त्री निवासमा देउसी–भैलो कार्यक्रम नगरिने

यस वर्ष तिहारमा प्रधानमन्त्री निवासमा देउसी–भैलो कार्यक्रम नगरिने

२७ कात्तिक, काठमाडौं । यस वर्षको तिहारमा प्रधानमन्त्री निवास बालुवाटारमा देउसी–भैलो सांस्कृतिक कार्यक्रम नगरिने भएको छ ।

श्रीमतीको निधनमा प्रधानमन्त्री शोकमा रहेकाले यस वर्ष बालुवाटारमा देउसी र भैलो साँस्कृतिक कार्यक्रम नहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सीता दाहालको १२ जुलाई २०२३ मा निधन भएको थियो ।

१२४ पटक हेरीएको

सम्बन्धित समाचार