पासाङ ल्हामु शेर्पाले सगरमाथा आरोहण गरेको ३०औँ वार्षिकोत्सवको अवसरमा पासाङ ल्हामु फाउण्डेशनले ले शेर्पा रेस्टुरेन्टमा कार्यक्रमको आयोजना गरेको हो ।
पासाङ ल्हामु शेर्पा सगरमाथाको चुचुरोमा आरोहण गर्ने पहिलो नेपाली महिला हुन् र अप्रिल २२, १९९३ मा पर्वतारोहणको इतिहास रचे। उनलाई २२ अप्रिल २००२ मा देशको राष्ट्रिय विभूति पनि घोषित गरिएको थियो। डा सन्दुक रुइत पनि थिए। कार्यक्रममा उपस्थित।
१६१ पटक हेरीएको