मुख्य समाचार

प्रधानमन्त्री दाहाल युगाण्डाबाट आज नेपाल फर्किँदै

प्रधानमन्त्री दाहाल युगाण्डाबाट आज नेपाल फर्किँदै

७ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड युगाण्डामा आयोजना हुने असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी भई आज (आइतबार) स्वदेश फर्कदै छन् ।

स्वदेश फर्किने क्रममा उहाँ युगाण्डाबाट नेपाली समय अनुसार दिउँसो २ः४५ मा कतारको दोहा पुग्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज बिहान ९ बजे काठमाडौं अवतरण गर्ने कार्यक्रम छ ।

१८४ पटक हेरीएको

सम्बन्धित समाचार