मुख्य समाचार

मेयर बालेन्द्र शाहको सिंहदरबारमा आगो लगाउने चेतावनी

मेयर बालेन्द्र शाहको सिंहदरबारमा आगो लगाउने चेतावनी

१७ भदौ, काठमाडौं । सामाजिक सञ्जालमा बालेनले लेखेका छन्, ‘आजको लागी केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार !’

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारमा आगो लगाउने चेतावनी दिएका छन् । सरकारले महानगरपालिकाको गाडी रोकेको भन्दै भोलिदेखि कुनै पनि गाडी रोके सिंहदरबारमा नै आगो लगाइदिने चेतावनी दिएका हुन् ।

१६१ पटक हेरीएको

सम्बन्धित समाचार