लुम्बिनी

रोपाइँ जात्रा मनाउन सार्वजनिक बिदा: रेसुङ्गा नगरपालिका

रोपाइँ जात्रा मनाउन सार्वजनिक बिदा: रेसुङ्गा नगरपालिका

२१ भदौ, गुल्मी । रेसुङ्गा नगरपालिकाले रोपाइँ जात्रा मनाउन आज सार्वजनिक बिदा दिएको छ ।

कृष्ण जन्माष्टमी पर्वको भोलिपल्ट साँस्कृतिक रोपाइँ जात्राको अवसर पारेर आज एक दिनका लागि नगरपालिकाले सार्वजनिक बिदा दिएको हो ।

नगरपालिकाले सूचना जारी गर्दै गत भदौ १० गते बसेको नगर कार्यपालिकाको निर्णय अनुसार सार्वजनिक बिदा दिइएको जनाएको छ ।

२२५ पटक हेरीएको

सम्बन्धित समाचार