कार्तिक ७, काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजको अन्तिम लिग खेलमा नेपालले युएईलाई पराजित गरेको छ ।
नेपालले युएईलाई ५ विकेटले पराजित गरेको छ ।१६५ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गरेको छ ।नेपालले टस जितेर पहिले ब्याटिङको निम्तो पाएको युएईले २० ओभरमा ७ विकेट गुमाएर १६४ रन बनाएको थियो । नेपाल प्रतियोगितामा कुनै पनि खेल नहारी फाइनलमा पुगेको छ ।
सिरिजको फाइनल शुक्रबार हुनेछ ।
१६३ पटक हेरीएको