मुख्य समाचार

बर्षमान पुनको गाउँ पुगेर शहीद परिवारबाट अविर–माला लगाउँदै चुडामणि वलीले सुरु गरे चुनावी अभियान

बर्षमान पुनको गाउँ पुगेर शहीद परिवारबाट अविर–माला लगाउँदै चुडामणि वलीले सुरु गरे चुनावी अभियान

नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट प्रतिनिधि सभा निर्वाचनमा रोल्पाबाट उम्मेदवारी दिएका चुडामणि वली ‘आदर्श’ले चुनावी अभियान सुरु गरेका छन्।
वलीले नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनको गाउँ माडीचौर पुगेर आफ्नो चुनावी अभियानको औपचारिक सुरुआत गरेका हुन्।
विहीबार साँझ तत्कालीन नेकपा (माओवादी) ले सुरु गरेको जनयुद्धका शहीद सहनशिलाको घर माडीचौर पुगेर वलीले शहीद सहनशिलाका बुबा–आमाबाट अविर र माला ग्रहण गर्दै अभियान सुरु गरेका हुन्।

२५२ पटक हेरीएको

सम्बन्धित समाचार